म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

२२ वैशाख, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रियाद महारेजको दुई गोल मद्दतमा सिटीले सेमिफाइनल दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले पिएसजीलाई […]

सम्बन्धित सामग्री

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२४ फागुन, काठमाडौं । इंग्ल्स क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा डेनिस क्लब एफसी कोपनहेगनलाई ३-१ ले पराजित गर्दै सिटी समग्रमा ६-२ ले विजयी भएको हो । पहिलो लेग पनि सिटीले ३-१ ले नै जितेको थियो । एतिहाड मैदानमा भएको खेलमा सिटीका लागि पाँचौ […]

म्यानचेष्टर सिटी र लाइपजिग च्याम्पियन्स लिगको नकआउट चरणमा

२२ कात्तिक, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह जी अन्तर्गत मंगलबार राती भएको खेलमा जित हात पार्दै सिटी र लाइपजिग दुई खेल अगावै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । एलर्ङ हालान्डको दुई गोल मदतमा सिटीले स्वीस क्लब योङ ब्वाइजलाई ३-० ले […]

म्यानचेष्टर सिटी रोकियो, चेल्सीको पुनरागमन जित

१९ भदौ, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्लासँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि एस्टन भिल्लाले घरेलु मैदानमा बराबरी गोल फर्काएको थियो । यस सिजन सिटीले दोस्रो पटक खेलमा अंक गुमाएको छ । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । […]

म्यानचेष्टर सिटी र लिभरपुल एफए कपको सेमिफाइनलमै भिड्ने

७ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष दुईमा रहेका म्यानचेष्टर सिटी र लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा भिड्ने भएका छन् । क्वाटरफाइनलमा म्यानचेष्टर सिटीले साउथह्यम्पटन र लिभरपुलले नटिङहम फरेस्टलाई पराजित गर्दै सेमिफाइनल भेट पक्का गरेका हुन् । सिटीले प्रिमियर लिगकै क्लब साउथह्याम्पटनलाई ४-१ ले हरायो । सिटीका लागि रहिम स्टरलिङ, केभिन डे ब्रुएना, फिल फोडेन र […]

म्यानचेष्टर सिटी बराबरीमा रोकियो

९ माघ, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी साउथह्याम्पटनसग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिग लिडर सिटीले साउथ्हयाम्पटनसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा केल वाल्कर पिटर्सले खेलको सातौं मिनेटमै गोल गर्दै साउथह्याम्पटनलाई पहिले अग्रता दिलाएका थिए । तर अग्रता कायम राख्न भने सकेन । सिटीका […]

म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

१९ मंसिर, काठमाडौं । म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाटफोर्डलाई ३-१ ले पराजित गर्दै सिटी शीर्ष स्थाननमा उक्लेको हो । सिटीको लागि बर्नानर्डो शिल्भाले दुई तथा रहिम स्ट्रलिङले एक गोल गरे । जितपछि सिटी १५ खेलबाट ३५ अंकसहित शीर्ष स्थानमा पुग्‍यो । चेल्सी पराजित भएपछि सिटीलाई फाइदा पुगेको […]

म्यानचेष्टर सिटी र टोटेनहमको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र टोटेनहमले जित हात पारेका छन् । आइतबार राति भएका खेलमा सिटीले एभरर्टनलाई ३-० ले पराजित गरेकाे हाे भने टोनेनहमले भने लिड्स युनाइटेडमाथि २–१ को कठिन जित निकाल्यो । घरेलु मैदान इतिहादमा सिटीलाई जिताउँन स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले १-१ गोल गरे । खेलको ४४ मिनेटमा स्टर्लिङले गोल […] The post म्यानचेष्टर सिटी र टोटेनहमको जित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

म्यानचेष्टर सिटी र टोटेनहमको जित

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र टोटेनहमले जित हात पारेका छन् । आइतबार राति भएका खेलमा सिटीले एभरर्टनलाई ३-० ले पराजित गरेको हो भने टोनेनहमले भने लिड्स युनाइटेडमाथि २–१ को कठिन जित निकाल्यो । घरेलु मैदान इतिहादमा सिटीलाई जिताउँन स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले १-१ गोल गरे । खेलको ४४ मिनेटमा स्टर्लिङले गोल […]

क्रिस्टल प्यालेससँग म्यानचेष्टर सिटी पराजित

काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटी क्रिस्टल प्यासलेससँग स्तब्ध बनेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाको २००औं खेलमा १० खेलाडीमा मसेटिएको सिटी क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । सिटीको घरेलु मैदान एतिहास स्टेडियममा भएको खेलको छैटौं मिनेटमा विलफ्रड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा एमरेक लापोर्टे रातो […]

म्यानचेष्टर सिटी र लिभरपुल विजयी

२२ चैत, काठमाडौं । म्यानचेष्टर सिटी र लिभरपुल प्रिमियर लिगको पछिल्ला खेलमा विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले तेस्रो स्थानको लेस्टर सिटीलाई २-० ले पराजित गर्दे उपाधि होड मजबुत बनाएको छ । अब लिगमा ७ खेल खेल्न बाँकी रहेको सिटीले चार खेल जितेमा उपाधि जित्नेछ । लेस्टरको मैदानमा भएको खेलमा […]