ब्राजिलको जितमा अर्जेन्टिनी प्रशिक्षक खुसी

कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले दक्षिण अमेरिकी टोली ब्राजिल फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेकोमा खुसी व्यक्त गरेका छन् । पोल्यान्डविरुद्ध समूह चरणको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले ब्राजिलबारे आफ्नो अभिव्यक्ति दिएका हुन् । ‘ब्राजिलको लागि म खुसी छु । म दक्षिण अमेरिकी फुटबलको समर्थक हुँ । यदि अर्जेन्टिना […]

सम्बन्धित सामग्री

प्रशिक्षक मोन्टीले बनाए ह्याप्पी ड्रेसिङ रुम

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई खेलाडीलाई खुसी बनाउन र आत्मविश्वास बढाउन निकै सिपालु छन् । हार वा जितमा उनी कहिल्यै निराश हुँदैनन्, खेलाडीलाई पनि निराशावादी बनाउँदैनन् । मैदानमा जस्तो...

क्रिकेट प्रशिक्षक पुबुदु प्रदर्शनमा खुसी, जित्न नसकेकोमा दु:खी

११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दसानायकेले पपुवा न्यूगिनी पीएनजी सँगको प्रदर्शनले खुसी भए पनि खेल जित्न नसकेकोमा दुख लागेको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग ६ विकेटले हारेपछि पत्रकारसँग कुरा गर्दै पुवुदुले भने खेल जित्न नसकेकोमा दुखी छु । ‘समग्रमा मैंले जे हेरिरहेको छु, दुई खेलमा त्यसमा म खुशी […]

‘हरेक जितले खुसी दिदैन’

प्रकाश तिमल्सिना, काठमाडौं हरेक जितले खुसी नै दिनु पर्छ भन्ने जरुरी नहुने रहेछ । सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीका लागि सोमबार त्यस्तै भयो । सातदोबाटोले सहिद स्मार ए डिभिजन लिगमा सोमबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ३–२ ले हराउँदा पनि केसी खुसी भन्दा बढी भावुक भए । त्यहि खेलको हारसँगै दश वर्षपछि बिबिसीले ए डिभिजन […]

नेपाली प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया : रेफ्रीको निर्णयको सम्मान गर्छु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् । खेल सकिएपछिको पत्रकारसम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू आज खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए । शारीरिक रुपमा बलियो टिमबिरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो । खेल तनावग्रस्त हुन राम्रो नभएको […] The post नेपाली प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया : रेफ्रीको निर्णयको सम्मान गर्छु appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीनिवास फिल्डिङ प्रशिक्षक

नेपाली टोलीका वर्तमान प्रशिक्षक पुबुदु दासानायकेले अमेरिका क्रिकेटको प्रशिक्षण समाल्दा श्रीनिवास पनि फिल्डिङ प्रशिक्षक थिए। उनीसँग पुनः काम गर्न पाउँदा दासानायकेले खुसी व्यक्त गरेका छन्। ‘प्रशिक्षक रघुसँग अमेरिकामा सँगै काम गरेको थिएँ।...

प्रशिक्षक भट्ट भन्छन् : ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।  मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो पटक एभिसी सेन्ट्रल जोनको उपाधिमाथि कब्जा जमाएको थियो ।  ‘राष्ट्रलाई भलिबल खेलमार्फत ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु । हामीले अत्यन्तै दबाबमा खेल्नुपर्‍यो । तर अन्ततः नेपाललाई जित द

‘पहिलो जितले हौसला बढेको छ’- जावलाखेल प्रशिक्षक केसी

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जितपछि स्वभाविक रुपमा खुसी लागेको जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसीले बताएका छन् । लिगको आफ्नो पाँचौं खेलमा शनिबार च्यासल युथ क्लबलाई १–० ले हराउँदै जावलाखेलले पहिलो जित दर्ता गराएको छ । ‘पहिलो जित हो । खुसी हुनु स्वभाविक हो । यो जितले टिमको […]

नेपाली समर्थकलाई खुसी दिलाउछुः अल्मुताइरी

काठमाडौं, १६ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाललाई साफ च्याम्पियनसिपमा जित दिलाएर नेपाली समर्थकलाई खुसी दिलाउने बताएका छन् । आज (मंगलबार) दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्य प्रशिक्षक अल्मुताइरीले १३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गरेको भन्दै फाइनलमा भारतसँग हार ब्यहोर्नुपरेको स्मरण गरेका […]

फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’...