नेपाली समर्थकलाई खुसी दिलाउछुः अल्मुताइरी

काठमाडौं, १६ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाललाई साफ च्याम्पियनसिपमा जित दिलाएर नेपाली समर्थकलाई खुसी दिलाउने बताएका छन् । आज (मंगलबार) दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्य प्रशिक्षक अल्मुताइरीले १३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गरेको भन्दै फाइनलमा भारतसँग हार ब्यहोर्नुपरेको स्मरण गरेका […]

सम्बन्धित सामग्री

कुवेतले होइन नेपालले जित्दा खुशी मिल्छ : अलमुताइरी

‘म कुवेतबाट आएको हुँ, तर अब म नेपाली हो । म पासपोर्ट केयर गर्दिन । म नेपालका लागि ज्यान दिन्छु । कुवेत जित्दा म खुशी हुन्न । मलाई खुसी मिल्न नेपालले जित्नुपर्छ' अल्मुताइरी भने ।

रेफ्रीको निर्णयको सम्मान गर्छु : प्रशिक्षक अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् ।

नेपाल र मोरिससबीचको अर्को खेल आज, नेपाली टिमले बनाउन सक्ला त प्रशिक्षकलाई खुशी ?

दुई खेलको अन्तर्राष्ट्रिय फुटबल शृङ्खलाअन्तर्गत मङ्गलबार नेपाल र मोरिससबीच दोस्रो र अन्तिम खेल हुँदैछ । नेपालले दोस्रो खेल दशरथ रङ्गशालाको क्षमताको एक तिहाइ दर्शकको उपस्थितिमा खेल्नेछ । फिफाले अन्तर्राष्ट्रिय मैत्री खेलका लागि तोकिएको क्यालेन्डरअनुरूप नेपाल र मोरिससबीच दुई खेलको शृङ्खला चालू छ । पहिलो खेल १–० ले जितेर यस शृङ्खलामा नेपाल अगाडि छ । गत शनिबार अफ्रिकी राष्ट्र मोरिससलाई हराएर नेपालले सन्तोषजनक नतिजा निकालिसकेको छ । यद्यपि नेपालका प्रशिक्षक अब्दुल्ल अल्मुताइरी सो नतिजाले खुसी बनेनन्। उनको भनाइ...

नेपाली समर्थकलाई खुसी बनाउन चाहन्छु : अल्मुताइरी

कठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले टोलीलाई उत्कृष्ट नतिजा दिलाएर समर्थकलाई खुसी बनाउन चाहेको बताएका छन् । अलमुताइरीले टोलीको प्रदर्शनमा मात्र ध्यान दिएको र अरू कुरामा आफूले समय नखर्चेको बताए । मंगलबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । साफ फुटबलको फाइनलमा भारतसँग पराजित...

खुसी मनाउन हतार नगरौं, अझै धेरै गर्न बाँकी छ : प्रशिक्षक अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप-२०२१ मा माल्दिभ्समाथि शुक्रबार राति प्राप्त जितका लागि पूर्णत: हकदार रहेको बताएका छन् । उनले अहिले नै खुसीयाली मनाउन हतार नगर्न पनि अनुरोध गरेका छन् । उनले माल्दिभ्समाथिको जित आफैमा ऐतिहासिक भएको भने मानेका छन् ।

खुसी मनाउन हतार नगरौं, अझै धेरै गर्न बाँकी छ : प्रशिक्षक अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप-२०२१ मा माल्दिभ्समाथि शुक्रबार राति प्राप्त जितका लागि पूर्णत: हकदार रहेको बताएका छन् । उनले अहिले नै खुसीयाली मनाउन हतार नगर्न पनि अनुरोध गरेका छन् । उनले माल्दिभ्समाथिको जित आफैमा ऐतिहासिक भएको भने मानेका छन् ।

नेपाली खेलाडी मेरा नायक हुन् : प्रशिक्षक अल्मुताइरी

नेपालले अस्ट्रेलियाविरुद्धको खेलसँगै एसियाली विश्वकप छनोट समूह 'बी' को यात्रामा पूर्णविराम लगाएको छ । नेपाल उक्त खेलमा अस्ट्रेलियासँग ३-० ले पराजित भयो । खेलपछि नेपाली टिमको प्रदर्शनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खुसी व्यक्त गरेका छन् ।