डेंगुबाट गण्डकी प्रदेशमा सबैभन्दा प्रभावित तनहुँमा बिरामीको सङ्ख्या घट्न थालेको छ । जाडो याम सुरु भएसँगै बिरामीको सङ्ख्यामा कमी हुन थालेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
काठमाडौँ : गत साउनको पहिलो साता ललितपुरबाट फैलिएको डेंगुले यो वर्ष लगभग महामारीकै रूप लियो। साउनयता हालसम्म देशका ७७ जिल्लामा ५३ हजार ९५१ जना डेंगुबाट बिरामी भइसकेका छन्।भदौ, असोज र कात्तिकसम्म नेपालमा डेंगुका बिरामीको संख्या अत्यधिक भए पनि यसअघिका वर्ष भने मंसिर (जाडो याम) शुरु भएसँगै घट्दै जाने गर्थ्यो।यो वर्ष अहिले मंसिर अन्तिम सातामा आइपुग्दा समेत पहिलेजस्तो संक्रमण नघटेको बताउँछन्‚ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिड
काठमाडौं : साउनयता डेंगुका बिरामीको संख्या ५० हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार साउनयता हालसम्म ५० हजार २६३ जना डेंगुका बिरामी भएका छन्। यही अवधिमा डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ। साउनयता निरन्तर फैलिएको डेंगु जाडो याम शुरु भएपछि भने घट्ने क्रममा रहेको चिकित्सकहरूले बताएका छन्। देशका ७७ वटै जिल्लामा डेंगु फैलिइसकेको छ।
काठमाडौं : उपत्यकासँगै देशभर बिहान–बेलुकी चिसो बढेको छ। मौसम परिवर्तन भएसँगै चिसोबाट उत्पन्न हुने स्वास्थ्यसम्बन्धी समस्या बढेको छ।केही दिनयता अस्पतालमा पनि बिरामी बढेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेयो मौसममा देखिने रुघाखोकी, एलर्जी जस्ता समस्या लिएर आउनेको संख्या बढेको बताउँछन्।उनका अनुसार जाडो लागेसँगै डेंगुका बिरामी घट्दै गए पनि चिसोबाट देखि विभिन्न प्रकारका समस्या लिएर बिरामी आउन थालेका छन्।यो मौस
जाडोयाम सुरु भएसँगै अस्पतालहरूमा डेंगुका बिरामीहरू कम हुँदै गएका छन् ।काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दसैँ सुरु हुनुअघिको तुलनामा दसैँ अवधिमा डेंगुका बिरामीहरू कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्छ । दसैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम शुरु भएसँगै डेंगुको […]
काठमाडौं । जाडो याम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैं सुरु हुनु अघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदै गएका हुन् । दशैं अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम सुरु भएसँगै संक्रमण कम हुँदै गएको र बिरामी कम अस्पताल […]
निरन्तरको वर्षापछिको चिसो र जाडो समय शुरु भएसँगै अस्पतालमा डेंगुका बिरामीहरु कम हुँदैगएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैं शुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदैगएको देखिएको हो ।
जाडो याम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी कम हुँदै गएका छन्। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दसैँ अवधिमा डेंगुका बिरामी कम हुँदै गएका हुन्।
दसैँ अघिसम्म देशभर नै डेंगु...