काठमाडौंमा डेंगुका बिरामी घट्दै, स्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकको सुझाव

काठमाडौं । जाडो याम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैं सुरु हुनु अघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदै गएका हुन् । दशैं अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम सुरु भएसँगै संक्रमण कम हुँदै गएको र बिरामी कम अस्पताल […]