जाडोयाम सुरु भएसँगै अस्पतालहरूमा डेंगुका बिरामीहरू कम हुँदै गएका छन् ।काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दसैँ सुरु हुनुअघिको तुलनामा दसैँ अवधिमा डेंगुका बिरामीहरू कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्छ । दसैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम शुरु भएसँगै डेंगुको […]