ऋषि सुनक बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि पाकिस्तानका प्रधानमन्त्रीले के भने ?

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्रीका लागि छानिएका छन् । ४२ वर्षीय सुनक बेलायतको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । यसका साथै ऋषि सुनक हिन्दु पनि हुन् । यो खबरमा पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो प्रतिक्रिया दिएका छन् ।पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले ट्वीट गर्दै सुनकलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘ऋषि सुनकलाई बेलायतको नयाँ प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएकोमा बधाई छ । म उनीसँग मिलेर साझा हित र पाकिस्तान–बेलायतको सम्बन्धलाई मजब

सम्बन्धित सामग्री

बेलायतमा राजनीतिक संकटः राजीनामा दिन मान्दैनन् प्रधानमन्त्री जोनसन

एजेन्सी – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने टोरी सांसदको संख्या २७ पुगेको छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन्। मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन्। अर्थमन्त्री ऋषि सुनक र […]

बेलायती प्रधानमन्त्री जोन्सनको पद धरापमा, एकपछि अर्को मन्त्रीको राजीनामा

काठमाडौं :  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकार संकटमा परेको छ। थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने  सांसदको संख्या २७ पुगेको छ।प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन्। मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन्।अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामापछि बुधबार एकपछि अर्को

बेलायतमा राजनीतिक संकट : प्रधानमन्त्री जोनसन भन्छन्-राजीनामा दिन्न

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि राजीनामा  दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन् ।  मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन् । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि बुधबार एकपछि अर्को मन्त्रील