काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आबद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले प्रधानमन्त्री सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् । साथै […]
काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३ प ९०८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ बस्ने २८ वर्षीय कालु भन्ने रमेश तामाङको घटनास्थलमै मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका-६ मिर्जापुरस्थित सडकमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना. ४ त ८८३४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अर्जुन साहकी छोरी ५ वर्षीया अंकिता […]
Kathmandu. Finance Minister Swarnim Wagle had stated that the prices of electric vehicles (EVs) priced below 5 million rupees have decreased, in his public response regarding the tax rates mentioned in the budget statement.He made this claim on Monday at a post-budget event organized by the Nepal Economic Journalists Association (NAFEJ). Various criticisms are also being made regarding this. Some are even claiming that the prices of such vehicles will increase, not decrease.This time, the government has reviewed the tax system for passenger-type EVs and has made arrangements to base it on price instead of motor capacity. Accordingly, it has...
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान निर्णायक रहेको बताएका छन्। उनले निजी क्षेत्रको सक्रिय सहभागिता नभएको भए नेपाली जनताले अझै पनि दैनिक १२ घण्टासम्म लोडसेडिङ भोग्नुपर्ने अवस्था रहने दाबी गरे। पोस्ट–बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले नेपालमा विद्युत उत्पादन वृद्धि, ऊर्जा आत्मनिर्भरता तथा निर्यातको […]