असोज १५ भित्र जनगणना कार्य सक्ने तालिका बनेको छ : तथ्यांक विभाग
केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ को दोस्रो लहर फैलिएपछि स्थगित १२औं राष्ट्रिय जनगणना कार्य आगामी असोज १५ गतेभित्र सक्ने कार्यतालिका बनाएको छ । उक्त निर्मित कार्यतालिकालाई मन्त्रिपरिषद्ले पास गरेलगत्तै कार्य थालनी गर्ने विभागले जनाएको छ ।
काठमाडौं, माघ १० । १४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ । गत वर्षको कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन लगाएर १२औं राष्ट्रिय जनगणना सम्पन्न गरिएको थियो । जनगणना सकिएको दुई महिनामै तत्कालीन केन्द्रीय तथ्यांक विभाग (हाल राष्ट्रिय तथ्यांक कार्यालय) ले यसको प्रारम्भिक […]
केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय जनगणनामा चित्त नबुझेको भन्दै रामेछापको खाँडादेवी गाउँपालिकाले छुट्टै जनगणना थालेको छ । तथ्यांक विभागले गाउँपालिकाकालाई कारवाही हुने जनाएको छ भने गाउँपालिकाले चाहिँ कानून पढ्न विभागलाई सुझाएको छ ।विभागले गरेको जनगणनाको आँकडा नमिलेको भन्दै जनगणना थालिएको खाँडादेवी गाँउपालिका अध्यक्ष प्रेमबहादुर तामाङले रातोपाटीलाई बताए । उनले जनगणना थालेको एक साता भएको बताउँदै हालसम्म २५ प्रतिशत काम सकिएको र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने बताए ।अध्यक्ष तामाङले भने, &l
पोखरा : कात्तिक २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक सूचना लिएर जनगणना २०७८ शुरु भयो। राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रुमख र राजनीतक दलका नेताहरुको विवरण लिन तथ्यांक विभाग लगायत निकायका वरिष्ठ अधिकारीहरु नै पुगे। सर्वसाधारणको घरदैलोमा भने गणकहरु पुगे।
सरकारले जनगणनालाई सफल बनाउन विभिन्न माध्यमबाट प्रचार गरेको…
एक दशकपछि हुन लागेको जनगणना ०७८ मा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभाग, युएनएफपिए, युके एडको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको जनगणनासम्बन्धी मिडिया...
काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ अन्तर्गत घरधुरीको लगत लिइरहेको केन्द्रीय तथ्यांक विभाग अहिले आर्थिक समस्यामा परेको छ। विभागले भदौ ३० देखि घरधुरी सूचीकरण कार्य सञ्चालन गरेको हो। सूचीकरण कार्य १८ असोजसम्म चल्नेछ। उक्त कार्यका लागि ८ हजार पाँच सय सुपरिवेक्षक विभागले खटाएको छ। स्थानीय तहमा स्थापना भएका जनगणना कार्यालयका कर्मचारी पनि सँगै खटिरहेका छन्। मंगलबारसम्म […]
१५ चैत, काठमाडौं । २५ जेठदेखि ८ असार २०७८ सम्म नेपालमा राष्ट्रिय जनगणना हुँदैछ । हरेक १० वर्षमाहुने जनगणनालाई राष्ट्रिय पर्व जस्तै मानिन्छ । यतिबेला राष्ट्रिय जनगणनाको तयारीमा जुटेको छ, राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभाग । काठमाडौंमा पाँच स्थानमा र देशका आधा दर्जन जिल्लामा दुई-दुई स्थान र अन्य जिल्लामा एक-एक वटा गरी जम्मा […]
केन्द्रीय तथ्यांक विभागले आगामी वैशाखमा निर्वाचन भएमा राष्ट्रिय जनगणना कार्य प्रभावित हुने जनाएको छ । विभागले निर्धारित तालिकाअनुसार आगामी २०७८ जेठ २५ गतेबाट असार ८ गते सम्पन्न हुने जनगणनाको तयारी तीव्र पारेको छ ।