पोखरा : कात्तिक २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक सूचना लिएर जनगणना २०७८ शुरु भयो। राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रुमख र राजनीतक दलका नेताहरुको विवरण लिन तथ्यांक विभाग लगायत निकायका वरिष्ठ अधिकारीहरु नै पुगे। सर्वसाधारणको घरदैलोमा भने गणकहरु पुगे।
सरकारले जनगणनालाई सफल बनाउन विभिन्न माध्यमबाट प्रचार गरेको…