राष्ट्रिय जनगणना सुरु हुन १२४ दिन बाँकी : ५० हजार कर्मचारी परिचालन गरिने, ४ अर्ब खर्च हुने अनुमान

देश संघीयतामा गएपछिको पहिलो राष्ट्रिय जनगणना सुरु हुन अब १ सय २४ दिन मात्र बाँकी छ । जनगणनाका लागि आवश्यक सामान खरिद र प्रश्नपत्र छपाइको काम सकिएको केन्द्रीय तथ्यांक विभाग, जनसंख्या...