वडासम्मै मानवअधिकार संरक्षक संयन्त्र र डेस्क स्थापना गर्न माग

मानवअधिकार रक्षकहरुले वडासम्मै मानव अधिकार संरक्षक संयन्त्र र डेस्क स्थापना गर्न माग गरेका छन्। मानवअधिकार रक्षकहरुको पोखरामा दुुई दिनसम्म चलेको गण्डकी प्रदेशस्तरीय सम्मेलनले संघ, प्रदेश, स्थानीय तहदेखि वडासम्मै मानव अधिकार संरक्षक संयन्त्र र डेस्क स्थापन...

सम्बन्धित सामग्री

प्रहरी अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ । आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनुभएको हो । उहाँले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताउनु भयो […]

गैरआवासीय नेपालीले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा अर्थमन्त्री पौडेलले भन्नुभयो, “तपाईहरुका माग वा समस्या जे–जति छन्, ती सबैलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ, तर त्यसका लागि एउटै टेबलमा बसेर संवाद हुनु जरुरी छ, सबै मन्त्रालयका …

निर्यात विभाग स्थापनाको माग गर्दै निजी क्षेत्र

निजी क्षेत्रले नेपालको निर्यात प्रवद्र्धन हाल भएका निकायबाट हुन नसक्ने ठहर गर्दै छुट्टै संयन्त्र निर्माणको माग गरेको छ । हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातसम्बन्धी नीति निर्माण तथा सहजीकरण गर्दै आइरहे पनि त्यो पर्याप्त नभएको भन्दै निजी क्षेत्रले छुट्टै विभाग गठनको माग गरेको हो ।“निकासी प्रवद्र्धनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतमा निर्यात […]

‘सर्वदलीय संयन्त्र’ बारे छलफल गर्न सकिन्छ : मन्त्री ज्ञवाली

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना महामारीविरुद्ध लड्न सर्वदलीय राजनीतिक संयन्त्र बनाउनुपर्ने माग अगाडि सारे पनि सरकारले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महामारी साझा लडाइँ भएको भन्दै यसबारे सोच्न सकिने बताएका छन् ।   सर्वदलीय संयन्त्र बनाउने माग भइरहेको छ, यसबारे सरकारको धारणा के छ ? रातोपाटीको प्रश्नमा मन्त्री ज्ञवालीले भने, ‘आवश्यकता पुष्टि हुँदा त्यसमा छलफल गर्न सकिन्छ । किनभने, यो साझा लडाइँ हो । किनभने, सबै राजनीत

कोरोना नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउन माओवादीको माग

नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘यसको रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक […]

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड-१९ नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। मंगलबार बसेको बैठकले कोभिड–१९ अस्पताल बनाउन सुझाव दिएको छ। आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।

कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउनुपर्ने सरकारसँग माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पारित गरेको एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए ।माओवादी अध्यक्ष प्रचण्डले गत वर्ष पनि कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले सर्वदलीय संयन्त्रको मागबारे चासो दिएका थिएनन् । मंगलबारक