माओवादी महासचिव भन्छन्, ‘जन्मको आधारमा नागरिकता दिनु नै वेठीक’

काठमाडौं, २१ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जन्मको आधारमा नागरिकता दिनु नै वेठीक भएको टिप्पणी गरेका छन् । आज (आईतबार) संवाद डबलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०३६ सालबाट सुरु भएको जन्मको आधारमा नागरिकता दिने चलन नै वैठीक भएको बताएका हुन् । ‘यो प्रसंग ०३६ सालदेखि ०७२ सालसम्मको संविधान र कानुनमा […]

सम्बन्धित सामग्री

चिनियाँ राजदूतको अभिव्यक्ति चिन्ता गर्नुपर्ने विषय होइन : माओवादी महासचिव

काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले चिनियाँ राजदूतको अभिव्यक्तिमा चिन्ता गर्नुपर्ने विषय नभएको बताएका छन् । ‘हरेक मुलुकको आफ्नै अस्तित्व, स्वाधीनता र सार्वभौमिकता हुन्छ । आन्तरिक मामिलाका विषयमा टिकाटिप्पणी गर्नुहुँदैन भन्ने कूटनीतिक मान्यता हो । त्यस अनुकूल वा प्रतिकूल के भएको छ, परराष्ट्र मन्त्रालयले समीक्षा गरिरहेकै छ । […]

अहिलेको बुर्जुवा गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्नुपर्छ : माओवादी महासचिव

काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले अहिलेको गणतन्त्र बुर्जुवा मात्र भएको बताएका छन् । ‘अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्रका रुपमा विकसित छ । अब जनताको गणतन्त्र र समाजवादको गणतन्त्र बनाउनुपर्ने दिशमा उन्मुख हुनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने […]

माओवादी महासचिव गुरुङको आरोप– एमालेकै कारण संक्रमणकालीन न्याय टुंगिएन

काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले नेकपा (एमाले) कै कारण संक्रमणकालीन न्याय टुंगोमा नपुगेको आरोप लगाएका छन् । आज (आइतबार) माओवादी घटकहरुको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुरूङले एमालेले हरेक पटक संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नकारात्मक धारणा बनाएको बताएका हुन् । ‘यस विषयमा सदनमा विधेयक पुगेको छ । सदनले विगत […]

एमाले महासचिव माओवादीबाट र माओवादी महासचिव एमालेबाट पराजित

काठमाण्डाै – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित भएका छन् । पोख्रेललाई माओवादी नेतृ रेखा शर्माले र गुरुङलाई एमाले नेता पृथ्वी सुब्बा गुरुङले पराजित गर्नुभएको हो ।  दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ। यस्तै लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउँदै एमाले सचिव गुरुङ प्रतिनिधि सभा सदस्यमा व...

एमाले र माओवादी केन्द्रका महासचिव पराजित

८ मंसिर, काठमाडौं। नेकपा एमाले र एकीकृत नेकपा माओवादी पार्टीका महासचिवहरुले चुनाव हारेका छन् । एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् भने माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङ-१ बाट चुनाव हारेका छन् । दाङ–२मा पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शमासँग पराजित भए । रेखाले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोखरेललाई […]

माओवादी महासचिव देव गुरुङ पराजित, एमालेका पृथ्वीसुब्बा निर्वाचित

८ मंसिर, लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा […]

पछि परे एमाले र माओवादीका महासचिव

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका महासचिव जारी मतगणनामा पछाडि परेका छन् ।

माओवादी महासचिव प्रतिनिधि सभाका लागि लमजुङबाट सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट प्रत्यक्षतर्फ सिफारीस भएका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति...

माओवादी केन्द्रको महासचिव को हुनुपर्ला ? आफ्नो मत दिनुहोस्

नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनले छनोट गरेको केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेपनि अन्य पदाधिकारीको टुंगो लगाउन सकेको छैन । अध्यक्षका अलावा वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने विधानको व्यवस्था छ । माओवादी महासचिव पदका लागि मुख्यतः दुई नेताबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

माओवादी महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी

नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । आ