एमाले र माओवादी केन्द्रका महासचिव पराजित

८ मंसिर, काठमाडौं। नेकपा एमाले र एकीकृत नेकपा माओवादी पार्टीका महासचिवहरुले चुनाव हारेका छन् । एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् भने माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङ-१ बाट चुनाव हारेका छन् । दाङ–२मा पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शमासँग पराजित भए । रेखाले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोखरेललाई […]