इजरायलको छैटौंपटक प्रधानमन्त्री बने बेन्जामिन नेतान्याहु

१५ पुस, काठमाडौं । विगत दुई वर्षदेखि सत्ताबाहिर रहेका इजरायली नेता बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्री पदमा यसपटक शपथ लिएसँगै उनले अहिलेसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बन्ने कीर्तिमान बनाएका छन् । उनले विहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसदको १२० […]

सम्बन्धित सामग्री

गाजामा २० हजार मारिएपछि इजरायले भन्यो– आतंकवादी आत्मसमर्पण गर या मर (भिडियो)

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भन्छन्– हमाससँगको युद्ध समाप्त गर्ने दुई मात्र उपाय छन् । कि ती आतंकवादीले आत्मसमर्पण गर्नुपर्छ, कि त उनीहरू मर्न तयार हुनुपर्छ ।

आपत्‌कालीन सरकार बनाउन नेतान्याहु सहमत

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गट्जबीच आपत्‌कालीन सरकार गठन गर्ने सहमति भएको छ । बीबीसीका अनुसार नेतान्याहू, गट्ज र रक्षामन्त्री रहेको युद्ध मन्त्रिमण्डल पनि गठन गरिनेछ । यसको अर्थ युद्धको अवधिमा युद्धसँग सम्बन्ध नभएका कुनै पनि विधेयक वा सरकारी निर्णयलाई प्राथमिकता दिइने छैन । साथै सबै उच्च नियुक्तिहरुको कार्यकाल युद्ध […]

इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच भेटवार्ता

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसीबीच आइतबार भेटवार्ता भएको छ। वार्तामा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेताहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासका साथै सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन्। ‘दुवै देशका जनता […]

इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन वार्ता

जेरुसेलम, १८ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल(फताह अल(सिसी बीच आइतबार टेलिफोन वार्ता भएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेताहरूले क्षेत्रीय र अन्तरराष्ट्रिय विकासका साथै सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई […]

जम्मा एक भोटले प्रधानमन्त्री पदबाट मुक्त भए बेन्जामिन नेतान्याहु

इजरायलमा १२ वर्ष शासन चलाएका बेन्जामिन नेतान्याहु संसदमा जम्मा एक मतको अन्तरले हारेर प्रधानमन्त्री पदबाट मुक्त भएका छन् ।  उनको स्थानमा दक्षिणपन्थी राष्ट्रवादी नेता नफ्टाली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । उनले परिवर्तनको सरकारको नेतृत्व गर्ने बताएका छन् ।  धेरै दलहरू मिलेर बनेको गठबन्धनले संसदमा बहुमतका लागि आवश्यक ६० भोट ल्याएको थियो । नेतान्याहुको पक्षमा ५९ मत परेको थियो ।    बेनेट सेप्टेम्बर २०२३ सम्मका लागि प्रधानमन्त्री रहनेछन् ।  त्यसपछि उनले मध्यमार्गी दल येश आतिदका नेता याइर...

इजरायलमा नेतान्याहुको शासन १२ वर्षपछि अन्त्य

एजेन्सी।इजरायलमा बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट हटेका छन्।दक्षिणपन्थी नेता नेफ्टाली बेनेटले १२० सदस्यीय संसदमा ६०–५९ को झिनो अन्तरमा गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा शपथ लिएपछि नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका हुन्।उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री हुनेछन्।त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्। नेतान्याहु इजरेलमा सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन्।

इजरायलमा नेतान्याहुको शासन १२ वर्षपछि अन्त्य

एजेन्सी।इजरायलमा बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट हटेका छन्।दक्षिणपन्थी नेता नेफ्टाली बेनेटले १२० सदस्यीय संसदमा ६०–५९ को झिनो अन्तरमा गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा शपथ लिएपछि नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका हुन्।उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री हुनेछन्।त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्। नेतान्याहु इजरेलमा सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन्।

नेतान्याहु इजरायली प्रधानमन्त्रीबाट पदमुक्त

काठमाण्डाै - इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरिनु भएको छ । इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहनुभएका नेतान्याहु बाहिरिनु भएको बीबीसीले जनाएको छ। एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बन्नुभएको छ । नेतान्याहुले ५९ मत प्राप्त गर्नुभयो । पाँच पटक इजरायलको प्रधानमन्त्री बन्नुभएका नेतान्याहु पछिल्लो पटक सन् २००९ देखि लगातार प्रधानमन्त्री हुनुहुन्थ्यो । विपक्षी गठबन्धनको सहमतिअन...

इजरायली प्रधानमन्त्री नेतान्याहु १२ वर्षपछि हट्ने निश्चित

एजेन्सी।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट हट्ने भएका छन्।विपक्षी ८ दलबीच यामिना पार्टीका नेफ्टाली बेनेटको नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो।गत मार्चमा भएको निर्वाचनमा नेतान्याहुको लिकुड पार्टीले बहुमत ल्याउन नसकेपछि दोस्रो नम्बरमा भएको पार्टीलाई सहयोगी दलका साथ सरकार बनाउने निम्तो दिइएको थियो ।सो समयावधिभित्रै विपक्षी नेता येर लेपिडले गठबन्धन सरकार बनाउने सहमति भएको राष्ट्रपतिलाई जानकारी गराएका छन्।