काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गट्जबीच आपत्कालीन सरकार गठन गर्ने सहमति भएको छ । बीबीसीका अनुसार नेतान्याहू, गट्ज र रक्षामन्त्री रहेको युद्ध मन्त्रिमण्डल पनि गठन गरिनेछ । यसको अर्थ युद्धको अवधिमा युद्धसँग सम्बन्ध नभएका कुनै पनि विधेयक वा सरकारी निर्णयलाई प्राथमिकता दिइने छैन । साथै सबै उच्च नियुक्तिहरुको कार्यकाल युद्ध […]