९ करोडभन्दा बढीको स्वास्थ्य सामग्री चीनले नेपाललाई उपलब्ध गराउने

काठमाडौं। चीनले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।आज भिडियो कन्फ्रेन्समार्फत चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्। मन्त्रालयले दिएको जानकारी अनुसार ९ करोड २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आज नेपाल, बंगलादेश, अफगानिस्तान र चीनका परराष्ट्र मन्त्रीबीच भिडियो कन्फ्रेन्स भएको थियो।

सम्बन्धित सामग्री

एनआरएनएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । तीमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराइने एनआरएनएले जनाएको छ।  ९३ हजार थान मास्क ट्राफिक प्रहरी, तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने गरि हस्ता

भारतले कोभिशिल्ड खोप उपलब्ध गराउने स्वास्थ्य राज्यमन्त्रीको विश्वास

काठमाण्डाै – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भारतले कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्नुभएको छ । भारत सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले भारतले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको र थप खोप पनि छिट्टै उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘यसले अक्सिजन आपूर्ति साथसाथै अक्सिजनको अभावलाई ठूलो सहयोग पुग्नेछ भन्ने व...

नेपाललाई थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह

काठमाडौँ । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका १३ अस्पतालमा स्वास्थ्य सामाग्री वितरण

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित प्रतिमान–निमा स्मृति प्रतिष्ठानले  लुम्बिनी प्रदेशका १२ जिल्लाका ११ वटा जिल्ला अस्पताल र  २ वटा प्रादेशिक  गरी १३ वटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी समुदायस्तरमा फैलिरहेको कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै राज्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गर्न लागिएको बताए ।

खानीखोलालाई स्वास्थ्य सामग्री सहयोग

काभ्रे । काभ्रेको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिकालाई आहाना नेपाल फाउन्डेसनले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउन्डेसनको अगुवाइमा पालिकाका सबै वडामा सो सामग्री उपलब्ध गराउने गरी पालिका अध्यक्ष कृष्णबहादुर खुलाललाई हस्तान्तरण गरिएको हो ।      संस्थाले उपलब्ध गराएका सामग्रीमा एक हजार डेटोल साबुन, धुन मिल्ने कोरियन कालो मास्क एक हजार र २०० पत्ता साइनेक्सलगायत छन् । समुदाय स्तरमै संक्रमण फैलिएपछि अहिले गाउँगाउँमा पालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना परीक्षण अभियान सञ्चालन गरिरहेको छ । सो क्रममा गाउँपालिकालाई थप सहयोग गर्न संस्थाको पहलमा स्वास्थ्य सामग्री सहयोग गरिएको फान्डेसनका प्रतिनिधि सागर जिम्बाले बताए । नेकपा माओवादी केन्द्र खानीखोला गाउँपालिका कमिटीले पनि गाउँपालिकाका लागि सर्जिकल मास्क, स्यानिटाइजर, किड्स, अक्सोमिटर, पीपीई सेट, ग्लोब्स, थर्मलगनलगायतका सामग्री खानीखोलालाई हस्तान्तरण गरेको छ । डाँडापारिको विकट क्षेत्र खानीखोला गाउँपालिका–३ मा रहेको भृकुटी माध्यमिक विद्यालयका लागि आहाना नेपाल फाउन्डेसनको समन्वयमा मास्क र स्यानिटाइजरका साथै डेस्क, बेञ्च, अफिस दराज, टेबल, ल्यापटप, प्रिन्टर, प्रोजेक्टरलगायत सामग्री हस्तान्तरण गरेको थियो । रासस

कोरोना नियन्त्रण र स्वास्थ्य बीमा मन्त्री तामाङको प्राथमिकता

कोरोना नियन्त्रणका लागि परिक्षणको दायरालाई फराकिलो बनाउने र स्वास्थ्य सामग्री प्रर्याप्त मात्रामा उपलब्ध गराउने मन्त्री तामाङको प्रतिबद्धता थियो। उनले तेस्रो लहरमा कोरोनाबाट बालबालिका बढी प्रभावित हुने सम्भावना अनुसार सबै प्रदेशमा भौतिक तथा जनशक्ति पूर्वा...

एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ  । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी  अक्सिजनका ४८३ कन्सन्टेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध

एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ  । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी  अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।     सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र  छि...

एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ  । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी  अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।     सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत