दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङको खहरे रानीवनमा गएको पहिरोका कारण बस्ती नै जोखिममा परेको छ । पहिरोले सयौं घर विस्थापित भएका छन् भने गत वर्ष ९ र अहिले २ गरी ११ घर पुरिएका छन् । गत सालबाट आएको रानीवन पहिरो नियान्त्रणतर्फ कसैको ध्यान नगएको कारण सयाैँ घर विस्थापित र हजारांै रोपनी खेतीयोग्य जमिन […]
The post पहिरोका कारण बस्ती जोखिममा, ११ घर पुरिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.