गुल्मीमा पहिरो रोकथामका लागि ३ करोड रुपैयाँ विनियोजन

२० वैशाख, गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ मा जोखिम बस्तीमा पहिरो रोकथामका लागि ३ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि ३ करोड २० लाख रुपैयाँ विनियोजन भएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयबाट पहिरोका कारण बस्ती जोखिममा […]