डढेलोले खानेपानी याेजनामा क्षति पुग्दा रोल्पाको पिराले र बर्तीबाङमा खानेपानीको अभाव

राेल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका २ पिराले र बर्तीबाङमा खानेपानीको अभाव भएको छ । नजिकको जङ्गलबाट गाउँमा पसेको डढेलोले मूल खोला सौर्य लिफ्ट खानेपानी आयोजना र प्यूरी बर्तीबाङ सौर्य लिफ्ट खानेपानी आयोजनामा क्षति भएपछि खानेपानीको समस्या भएको हो । खानेपानी आयोजनाको सौर्य पाता, पाइप र तार जलेकाले तत्काल मर्मत गर्न समस्या भएको त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष कविराव बुढाले बताउनुभयो । डढेलोपछि आगलागी हुँदा तीन गाउँका पीडित घरपरिवार खुला आकाशमुनि बस्न बाध्य छन् ।  

सम्बन्धित सामग्री

मुहान सुक्न थालेपछि सिमकोटमा खानेपानीको अभाव

सिमकोट –  सदरमुकाम सिमकोटमा खानेपानीको अभाव हुन थालेको छ। सिमकोटमा खानेपानी आपूर्ति हुँदै आएको सिमकोट गाउँपालिका– ५ र ६ को हुमाने खोलाको मुहान सुक्न थालेपछि खानेपानीको समस्या सुरु भएको हो। सिमकोट बजारका दल शाहीले घरमा निर्माण गरिएको धारामा पानी आउन छोडेको दुई हप्ता भएको बताए। धारामा पानी आउन छाडेपछि उनले छिमेकीको धाराबाट पानी प्रयोग गर्नुपर्ने […]

उपत्यकामा खानेपानीको अभाव कम

काठमाडौँ- काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । अहिले बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे पाँच करोड लिटर पानी ल्याउन सकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । बागमतीको […]

श्रीलङ्कामा खानेपानीको अभाव

एजेन्सी – श्रीलङ्काका १२ जिल्लामा खडेरीका कारण खानेपानीको अभाव भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। डीएमसीका महानिर्देशक सुदन्थ रणसिङ्घेले ४८ हजारभन्दा बढी घरपरिवारका १ लाख ५६ हजार मानिस खडेरीबाट प्रत्यक्ष प्रभावित भएको बताएका छन् । यी घरधुरीलाई खानेपानी उपलब्ध गराउन केन्द्रले आवश्यक कदम चालेको पनि उनले बताए । डीएमसीका अनुसार दक्षिण एसियाली […]

चन्द्रौटामा खानेपानीको अभाव

चन्द्रौटा : कपिलवस्तुको चन्द्रौटामा खानेपानीको अभाव भएको छ। शिवराज नगरपालिका वडा नं. ५ मा खानेपानी वितरण गरिरहेको चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विगत केही दिनयता धारामा पानी नपठाउँदा उपभोक्ता मारमा परेका छन्।लामो समयदेखि खडेरीका कारण जमिनमुनि पानीको सतह घटेपछि पानी वितरण गर्न नसक्दा पानीको चरम अभाव भएको छ।बोरिङले पानी ट्याङ्कीमा पानी थोरै पठाउँदा ट्याङ्की भरिन लामो समय लाग्ने र नियमित विद्युत् आपूर्ति नहुँदा समस्या भएको चन्द्रौटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण भाट क्षे

सिन्धुपाल्चोकमा भूकम्पबाट विस्थापितलाई खानेपानीको अभाव

काठमाण्डाै - सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पबाट विस्थापित भएका नागरिकलाई खानेपानीको अभाव भएको छ । इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको हो । इन्द्रावतीको तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई त्यहाँको वडा–४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो । स्थानान्तरणपछि बस्तीका हरेक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ । बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न दैनिक तीन किलोमिटर टाढा पुग्नुप...

छिमेकी वडाबाट खानेपानी ल्याउछन् रारा गाउँका स्थानीयवासी

जुम्लाको तिला गाउँपालिका-१ रारागाउँ खानेपानीको अभाव भएको छ। ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुदै र मुल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो।...

जुम्लाको ‘रारा’ गाउँमा खानेपानी अभाव

जुम्लाको तिला गाउँपालिका– १ रारागाउँमा खानेपानीको अभाव भएको छ।  ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदै र मूल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो। रारा गाउँकोमुनि कर्णाली राजमार्ग छ।...

पहिरोले पाइप बगाउँदा मान्ममा खानेपानी अभाव

मान्म- कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सदरमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सदरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताए। “मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झन्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ […]

काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने मन्त्री चौधरीको स्पष्टोक्ति

काठमाडौँ-  खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन् । सोमबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी  र भूमिगत सतहको पाँच करोड लिटर भन्दा बढी पानीको व्यवस्था गरेर काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने […]

मान्ममा खानेपानी अभाव

मान्म । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो । खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरबाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिए । ‘खानेपानीको उचित वितरण नहुँदा खानेपानीको बजारमा अभाव रहेको छ’, उनले भने । खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर […]