९ चैत २०७८ मा साेही वर्षकाे भदाै-असाेजमा महाधिवेशन गर्ने जिम्मेदवारी दिएर कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेपाल विद्यार्थी संघ (नेविसंघ) काे अध्यक्ष बनाए । महाधिवेशन त शेर्पाले गर्न सकेनन् नै समितिले पूर्णता पाउन २ वर्षभन्दा धेरै समय लाग्याे