चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

दिलमाया शाही, जुम्ला, ५ जेठ । जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र वितरण गरेका हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्कासहित ५२ जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन । […]

सम्बन्धित सामग्री

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई प्रमाणपत्र वितरण

नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित सिए. सुजनकुमार काफ्ले र सिए. प्रवीणकुमार झालाई प्रमाणपत्र वितरण गरीएको छ । उक्त प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका अध्यक्ष सिए. भाष्कर सिंह लाला, पार्षदहरु तथा संस्थाका कार्यकारी निर्देशक लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले आगामी यही साउन ५ गते सपथ ग्रहण तथा पदभार […]

मकवानपुरका नवनिर्वाचित सांसदले प्रमाणपत्र बुझे

प्रतिनिधिसभा तथा प्रदेश सभामा मकवानपुरबाट निर्वाचित सदस्यहरूले आज  प्रमाणपत्र बुझेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले एक औपचारिक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रममा मुख्य...

सिन्धुपाल्चोकमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण

सिन्धुपाल्चोकका नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई आइतबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ।...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहररूलाई प्रमाणपत्र वितरण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट  केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नयाँ विधानअनुसार यस […]

कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार

९ पुस, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन […]

कांग्रेस महाधिवेशनः नवनिर्वाचित सबैलाई पदभार ग्रहण तथा प्रमाणपत्र वितरण आज

काठमाडौं, पुस ९ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि मंसिर २७ गते मतदान सम्पन्न भएको छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिले मतदान गरेको १० दिनपछि मतगणना सकिएको छ । बिहीबार अबेर सम्पूर्ण मतगणना सकेर नतिजा सार्वजनिक गरेको निर्वाचन समितिले नवनिर्वाचित सबैलाई आज शुक्रबार प्रमाणपत्र दिने कार्यक्रम राखेको […]

काँग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले १० गते प्रमाणपत्र पाउने

नेपाली काँग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शनिबार पुस १० गते प्रमाणपत्र वितरण गरिने भएको छ । काँग्रेसको निर्वाचन समितिले विहीबार मत गणना सकेर १० गते प्रमाणपत्र वितरण गर्न लागेको हो ।काँग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य  निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै

चितवन : नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनको सौराहामा नै हुने भएको छ। एमाले नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालले शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थलमै हुने तय भएको जानकारी दिए। केन्द्रीय निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएपछि विजयी भएकालाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम हुनेछ। अहिले मतगणना कार्य चलिरहेकाले नतिजा घोषणापछि प्रमाणपत्र र सपथ ग्रहण कार्यक्रम तय हुने बताइएको छ।