हिउँको पृथ्वी यात्रा : एउटा नवीन प्रयत्न

परम्परागत आदिवासी ज्ञानको क्रमिक अवसान अनि मानवीय संवेदनालाई विकाससँग गरिएको निकृष्ट विनिमयलाई नाटकले सुन्दर ढङ्गले प्रस्तुत गरेको छ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन हुँदै

काठमाडौँ– भारतको आसाम प्रान्तको लखिमपुर शहरमा नोभेम्बर ४, ५ र ६ मा आयोजना हुने ‘भरतमूनि अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन हुने भएको छ। तीन दिवसीय उक्त महोत्सवमा भारत, नेपाल र बङ्गलादेशका गरी १० वटा नाटक मञ्चन हुने जनाइएको छ । भारतीय नाट्य कलाका पिता मानिने ‘भरतमूनि’को नाममा समर्पित उक्त नाट्य महोत्सवमा […]

'हिउँको पृथ्वी यात्रा' लिएर शिल्पी टोली भारत प्रस्थान

भारतको आसामस्थित लखिमपुर शहरमा हुन लागेको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा शिल्पी थिएटरको टोलीले पनि नाटक मञ्चन गर्ने भएको छ ।

झापामा ‘हिउँको पृथ्वी यात्रा’

गत १२ जेठमा भारतको कालिम्पोङको नाट्य उत्सवमा पहिलो पटक प्रदर्शन भएको ‘हिउँको पृथ्वी यात्रा’ नदीको कथा भन्दै यतिवेला देश दौडाहामा छ ।

मञ्चमा चार नाटक

काठमाडौं : यतिवेला राजधानीका नाटकघरहरूमा फरक फरक स्वादका ४ नाटक मञ्चन भइरहेका छन्। सर्वनाम थिएटरमा ‘सपना अनेक अनेक’, मण्डलामा ‘खुवालुङ’, शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’ र पुरानो घरमा ‘सिटामोल’ एकसाथ मञ्चन भइरहेका नाटक हुन्। सपना अनेक अनेकसर्वनामका संस्थापक अशेष मल्ल निर्देशित गीतिनाटक 'सपना अनेक अनेक' कोरोनाकालपछि सर्वनाममा मञ्चन भएको पहिलो नाटक हो। साथै ४० वर्षदेखि रंगकर्ममा सक्रिय मल्ल र सर्वनामको पहिलो गीतिनाटक पनि हो

एकसाता थप भयो नाटक 'हिउँको पृथ्वी यात्रा' को मञ्चन अवधि

काठमाडौं : शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ को मञ्चन अवधि थपिएको छ। दर्शकको मागअनुसार नाटक मञ्चनको समय एक साता थपेको नाटकका निर्देशक तथा लेखक घिमिरे युवराजले जानकारी दिए। साउन १ गतेदेखि मञ्चन भएको नाटक साउन १५ गतेसम्म मञ्चन हुने भनिएको थियो। तर एकसाता समय थप गरेसँगै यो…

दर्शकको मागपछि ‘हिउँको पृथ्वी यात्रा’को समय थपियो

काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भैरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ले दर्शकको साथ पाइरहेको छ । दर्शकको मागपछि नाटकको मञ्चन मिति थप गरिएको छ ।  दर्शकको माया र प्रोत्साहनलाई सम्बोधन गर्दै शिल्पीले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चनको समय एक हप्ता थप गरेको जानकारी शिल्पीका निर्देशक घिमिरे युवराजले जानकारी दिए । साउन १ गतेदेखि...

प्रकृति दोहनको चित्र ‘हिउँको पृथ्वी यात्रा’

सामान्य अवस्थामा नदी निर्जीवजस्तो लागे पनि नाटक हेर्दा नदीको आफ्नै जीवन हुने रहेछ भन्ने अनुभव हुन्छ । नाटकले दर्शकलाई नदीको पनि मानिसको जस्तै जीवनचक्र हुन्छ भन्ने बुझाउँछ । हिमालमा हिउँ रित्तिए के हुन्छ...

हिउँको पृथ्वी यात्रा

काठमाडौं । जोडले हावा चलिरहेको छ । हावाको वेग सुन्दा लाग्छ– गगनचुम्बी सेता हिमालमा लागिरहेको सिरेटो हो । नभन्दै हावा मत्थर हुन्छ । हिमालको हिउँ पग्लिएर बग्न थाल्छ ।  बगिरहेका हिउँ–हिँउबीच वार्तालाप हुन्छ । उनीहरू एक अर्कालाई भन्छन्, “हिमालमा मेरो विश्राम सकियो अब यात्रा फेरि सुरु हुने छ ।” पंख फिजाए जस्तोगरी स्वतन्त्र रूपमा आफ्नो शरीर फिजाएर...

नदीको दु:ख देखाउँदै हिउँको पृथ्वी यात्रा

देशमा नदीतट भत्काउन डोजरको होड र तटबन्ध बनाउन बजेटको बाढी छ । नदीबाट जथाभावी ढुंगा, गिटी दोहन गर्दा सिंगो तराई नै संकटमा छ भने वातावरणीय क्षति तीव्र भएको छ ।...