एकसाता थप भयो नाटक 'हिउँको पृथ्वी यात्रा' को मञ्चन अवधि

काठमाडौं : शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ को मञ्चन अवधि थपिएको छ। दर्शकको मागअनुसार नाटक मञ्चनको समय एक साता थपेको नाटकका निर्देशक तथा लेखक घिमिरे युवराजले जानकारी दिए। साउन १ गतेदेखि मञ्चन भएको नाटक साउन १५ गतेसम्म मञ्चन हुने भनिएको थियो। तर एकसाता समय थप गरेसँगै यो…

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन हुँदै

काठमाडौँ– भारतको आसाम प्रान्तको लखिमपुर शहरमा नोभेम्बर ४, ५ र ६ मा आयोजना हुने ‘भरतमूनि अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन हुने भएको छ। तीन दिवसीय उक्त महोत्सवमा भारत, नेपाल र बङ्गलादेशका गरी १० वटा नाटक मञ्चन हुने जनाइएको छ । भारतीय नाट्य कलाका पिता मानिने ‘भरतमूनि’को नाममा समर्पित उक्त नाट्य महोत्सवमा […]

'हिउँको पृथ्वी यात्रा' लिएर शिल्पी टोली भारत प्रस्थान

भारतको आसामस्थित लखिमपुर शहरमा हुन लागेको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा शिल्पी थिएटरको टोलीले पनि नाटक मञ्चन गर्ने भएको छ ।

मञ्चमा चार नाटक

काठमाडौं : यतिवेला राजधानीका नाटकघरहरूमा फरक फरक स्वादका ४ नाटक मञ्चन भइरहेका छन्। सर्वनाम थिएटरमा ‘सपना अनेक अनेक’, मण्डलामा ‘खुवालुङ’, शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’ र पुरानो घरमा ‘सिटामोल’ एकसाथ मञ्चन भइरहेका नाटक हुन्। सपना अनेक अनेकसर्वनामका संस्थापक अशेष मल्ल निर्देशित गीतिनाटक 'सपना अनेक अनेक' कोरोनाकालपछि सर्वनाममा मञ्चन भएको पहिलो नाटक हो। साथै ४० वर्षदेखि रंगकर्ममा सक्रिय मल्ल र सर्वनामको पहिलो गीतिनाटक पनि हो

दर्शकको मागपछि ‘हिउँको पृथ्वी यात्रा’को समय थपियो

काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भैरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ले दर्शकको साथ पाइरहेको छ । दर्शकको मागपछि नाटकको मञ्चन मिति थप गरिएको छ ।  दर्शकको माया र प्रोत्साहनलाई सम्बोधन गर्दै शिल्पीले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चनको समय एक हप्ता थप गरेको जानकारी शिल्पीका निर्देशक घिमिरे युवराजले जानकारी दिए । साउन १ गतेदेखि...

‘सपना अनेक–अनेक’ र ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन

कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित रहेर रङ्गकर्मी अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक–अनेक’ आजदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुँदै छ । सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुत गर्न लागेको हो । विदेश पुग्ने सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात–दिन तड्पिरहेकाहरूको कथा नाटकमा देख्न पाइनेछ । नाटकमा देशको माटोलाई आमाको विम्बका रूपमा प्रयोग गरिएको छ ।