बझाङ – गएको वर्ष घरेलु तथा साना उद्योग विकास समितिले उद्यमीहरुको लागि उपयुक्त प्रविधि हस्तान्तरण गर्ने भन्दै आवदेनका लागि आब्हान गर्यो ।
एक उद्यमीलाई एक लाख बराबरको उद्योगमा चाहिने मेसिन औजार प्रदान गर्ने सूचनाका आधारमा दरखास्तबाट ४१ जना छनौट गरिए । छनौट हुने मध्येका एक थिए, सुलोन पोल्ट्री फर्मका संचालक नरेन्द्र खड्का ।...