कतारी राजकुमारी सगरमाथा चुचुरोमा

कतारी राजकुमारी आश्मा विन्त थानी अल–थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले ट्वीट गर्दै सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरिएकोमा खुसी व्यक्त गरेको छ ।राजकुमारी आश्मा नै पहिलो अरबि महिला हुन्, जसले नेपाल–भारत सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कञ्चनजंघाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले […]