आचारसंहिता मिचेर प्रचारप्रसारमा भारतीय गाडी प्रयोग

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग गरी चुनाव प्रचारप्रसार गरेको पाइएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।​ आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना विषयक छलफल कार्यक्रममा बोल्दै सचिव शर्म...

सम्बन्धित सामग्री

‘चुनाव प्रचारप्रसारमा भारतीय गाडी प्रयोग गरेको पाइयो’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग गरी चुनाव प्रचारप्रसार गरेको पाइएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । आइतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना विषयक छत्रफल कार्यक्रममा बोल्दै सचिव शर्माले यस्तो बताएका हुन् । उनले विशेष गरी तराईका जिल्लाहरूमा राजनीतिक दलका उम्मेद्वारहरुले भारतीय नम्बर प्लेटका गाडी र सरकारी गाडीमा पार्टीको झण्डा प्रयोग गरी प्रचार गरेको बताए

आचारसंहिता मिचेर प्रचारमा भारतीय गाडी

- निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसारका लागि एउटा उम्मेदवारले बढीमा दुईवटा गाडी त्यो पनि नेपाली नम्बरका

आचारसंहिता उल्लंघन गर्ने दुई नेपालीसहित एक दर्जन भारतीय गाडी नियन्त्रणमा

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले जनकपुरधामबाट एक दर्जन सवारी साधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरूले प्रयोग गरेको विदेशी (भारतीय) नम्बर प्लेटका १० वटा र डिजे ...

आचारसंहिता उल्लंघन गर्ने दुई नेपालीसहित एक दर्जन भारतीय गाडी नियन्त्रणमा

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले जनकपुरधामबाट एक दर्जन सवारी साधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरूले प्रयोग गरेको विदेशी (भारतीय) नम्बर प्लेटका १० वटा र डिजे ...

चुनावी प्रचारमा भारतीय गाडी

निर्वाचन आचारसंहिता विपरीत रौतहटमा राजनीतिक दलहरूले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिरहेका छन् । सहजै र सस्तोमा पनि पाइने भएकाले उम्मेदवारहरूले भारतीय गाडी प्रयोग गर्दै आएका हुन् ।

आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा भारतीय गाडी

मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्न दिएको निर्देशन दलका उम्मेदवारले उल्लंघन गर्दै आएका छन् । चुनावी अभियानमा भारतीय नम्बरका सवारी साधन प्रयोग गर्न बन्देज लगाइए पनि खुलेआम प्रचार प्रसारमा प्रयोग भइरहेका छन् ।

देउवाको गृहजिल्लामा भारतीय गाडी प्रयोग गरेर कांग्रेसको चुनावी प्रचार

कैलाली । केही दिन पहिले मन्त्रीबाटै आचारसंहिता उल्लंघन भएको डडेल्धुरामा फेरि निर्वाचन प्रचारप्रसारमा आचारसंहिताविपरीत काम भएको पाइएको छ । नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका डिल्लीराज जोशीले भारतीय नम्बर प्लेटका २ वटा गाडी प्रयोग गरिरहेका छन् । यूके ३ टीए ०८०६ र यूके ३ टीए ०७४० नम्बरका भारतीय गाडी निर्वाचनको प्रचारप्रसारमा प्रयोग […]

एमालेको प्रचारमा भारतीय गाडी

बैतडी : नेकपा एमालेले चुनावी प्रचारप्रसारका लागि  बैतडीमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको भेटिएको छ।एमालेका तर्फबाट दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गरेको भेटिएको हो। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भए पनि भट्टले भारतीय नम्बर प्लेटको गाडीमा एमालेको चुनाव चिह्न र झण्डा प्रयोग गरेका छन्।कुनै पनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न