आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा भारतीय गाडी

मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्न दिएको निर्देशन दलका उम्मेदवारले उल्लंघन गर्दै आएका छन् । चुनावी अभियानमा भारतीय नम्बरका सवारी साधन प्रयोग गर्न बन्देज लगाइए पनि खुलेआम प्रचार प्रसारमा प्रयोग भइरहेका छन् ।

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन गर्ने दुई नेपालीसहित एक दर्जन भारतीय गाडी नियन्त्रणमा

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले जनकपुरधामबाट एक दर्जन सवारी साधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरूले प्रयोग गरेको विदेशी (भारतीय) नम्बर प्लेटका १० वटा र डिजे ...

देउवाको गृहजिल्लामा भारतीय गाडी प्रयोग गरेर कांग्रेसको चुनावी प्रचार

कैलाली । केही दिन पहिले मन्त्रीबाटै आचारसंहिता उल्लंघन भएको डडेल्धुरामा फेरि निर्वाचन प्रचारप्रसारमा आचारसंहिताविपरीत काम भएको पाइएको छ । नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका डिल्लीराज जोशीले भारतीय नम्बर प्लेटका २ वटा गाडी प्रयोग गरिरहेका छन् । यूके ३ टीए ०८०६ र यूके ३ टीए ०७४० नम्बरका भारतीय गाडी निर्वाचनको प्रचारप्रसारमा प्रयोग […]