जनकपुरधाम- आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले जनकपुरधामबाट एक दर्जन सवारी साधन नियन्त्रणमा लिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरूले प्रयोग गरेको विदेशी (भारतीय) नम्बर प्लेटका १० वटा र डिजे ...