‘सुकीविरूद्धको अन्तिम मुद्दाको फैसला शुक्रबार आउने’
एजेन्सी । म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको फैसला सुनाउने तयारीसँगै सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाउँदै दायर रिटमाथि शुक्रबार सुनुवाइ सकिएसँगै सर्वाेच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की...
म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ । गत वर्ष फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकीले नजरबन्द (जेल) जीवन विताउँदै आउनुभएको छ । नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गरेको र सरकारी गोपनीयता […]
याङ्गुन, ११ पुस । म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ । गत वर्ष फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकीले नजरबन्द (जेल) जीवन विताउँदै आएकि छन् । नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात […]
जनकपुरधाम : धनुषामा घुस सहित पक्राउ परेका मालपोत कार्यालय निमित्त प्रमुख सुनिलकुमार झाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। जग्गा सम्बन्धी हक दफा मुद्दामा मुद्दाको फैसला सुनाएबापत सेवाग्राहीसँग पाँच लाख घुस माग गरिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले झालाई नियन्त्रणमा लिएको थियो।झालाई जनकपुरधामको भानुचौकबाट गत चैत २८ गते सोमबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।झाले जग्गा सम्बन्धी हक दफा मुद्दामा फैसला गरि
काठमाडौँ – पाँच महिनापछि शुक्रबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने भएको छ। संवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो। सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ। हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि उक्त विघटन मुद्दाको फैसला गरेपछि संवैधानिक इजलास […]
काठमाडौं : संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहिरिएका छन्।जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै शुक्रबार रिट निवेदकहरुले इजलासमा नबस्न दबाब दिएपछि उनी इजलासमा नबस्ने भएका हुन्। निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि जबराले रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई दिएका छन्।यस्तै मुद्दाको फैसला हुने दिन जबरा बिदामा बस्ने भएका छन
न्युज अफ नेपाल, काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने भएको छ । गत शुक्रबार एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी संवैधानिक इजलास भित्रै रहेको जनाइएको छ । यस्तै, अदालत […]
जिल्ला अदालत मोरङले एकै दिनमा मुद्दाको फैसला गर्न थालेको छ । गएको शुक्रबार प्रहरीले अदालतमा पेस गरेको लागुऔषधसम्बन्धी मुद्दाको अदालतले एकै दिनमा फैसला गरेको हो । प्रहरीले लागुऔषध सेवन र...पूरा पढ्नुहोस् »