ललितपुरको प्रयागपोखरी-कुमारीपाटी सडक आजबाट ‘वान वे’

ललितपुर महानगरपालिकाले आजबाट उपत्यकामा जोरविजोर प्रणाली हटेसँगै लगनखेलको प्रयागपोखरी इति टोलहुँदै कुमारीपाटी जाने सडक एकतर्फी बनाएको छ।

सम्बन्धित सामग्री

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा आजबाट सुरु

काठमाडौँ– टिभिएर्सले आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन सुरु गरेको छ। नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबारबाट ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको हो। यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा रु.२५,००० सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ०% ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको […]

एमाले केन्द्रीय कमिटि बैठक आजबाट

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटि बैठक आजबाट शुरु हुँदैछ। ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेबाट बैठक शुरु हुने पार्टीको सचिवालयले जनायो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी बैठकमा मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा…

ललितपुरको एकान्तकुना र नख्खु चोक चौबाटो आजदेखि एकतर्फी

ललितपुर एकान्तकुना सडक र नख्खु चोक चौबाटो  आजबाट एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गरी साउन १० गते मंगलबारबाट लागू हुने गरि बिहान ८ बजे देखि साँझ ८ बजेसम्म सडकलाई एकतर्फी बनाइएको जानकारी दिएको छ । नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधन र ललितपुरको भनिमण्डल चोकबाट नख्खु चोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरिएको  छ।बढ्दो सवारी चाप र हुनसक्ने सम्भावित दुर्घटना रोक्न यो सडक एकतर्फी बनाइएको महानगरले जानकारी दिएको छ ।

आजबाट गुड्यो साझाको विद्युतीय बस, सबै गाडीमा महिला चालक र सह-चालक

काठमाडौं : साझा यातायातले आजबाट तीनवटा विद्युतीय बस संचालनमा ल्याएको छ। ललितपुरको पुल्चोकबाट आज विद्युतीय बसको शुभारम्भ गरिएको हो। आजबाट संचालनमा आएको दुईवटा बसहरु नयाँ बसपार्क/ बालाजु- ठमेल- रत्नपार्क-सिंहदरबार- बानेश्वर- मीनभवन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म संचालन हुनेछन्। यस्तै, एउटा बस भने लगनखेल- लैनचौन- बाँसबासी हुँदै बूढानीलकण्ठसम्म संचालन हुनेछ। सबै बसमा…

आजबाट रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु (फोटोफिचर)

काठमाडौं । रथारोहण गरेको ४ दिनपछि रातो मच्छिन्द्रनाथको रथ तान्न शुरु गरिएको छ । ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पु-याएर भोटो देखाइन्छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई […] The post आजबाट रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ । आज पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ । रथयात्राले गर्द

एमाले विधान महाधिवेशनमा देखिएको चहलपहल

नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ। आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधिहरुको आउने क्रम जारी छ।...

ईपीएल: काठमाडौंलाई ललितपुरको १ सय ५८ रनको लक्ष्य, सर्राफको अर्धशतक

काठमाडौं: आजबाट सुरु भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा ललिपुरको ब्याटिङमा राम्रो सुरुवात हुन सकेन।…

ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले उक्त कार्यालयमार्फत आजबाट कारोबार पनि शुरु गरिसकेको जनाएको छ ।उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।