आजबाट गुड्यो साझाको विद्युतीय बस, सबै गाडीमा महिला चालक र सह-चालक

काठमाडौं : साझा यातायातले आजबाट तीनवटा विद्युतीय बस संचालनमा ल्याएको छ। ललितपुरको पुल्चोकबाट आज विद्युतीय बसको शुभारम्भ गरिएको हो। आजबाट संचालनमा आएको दुईवटा बसहरु नयाँ बसपार्क/ बालाजु- ठमेल- रत्नपार्क-सिंहदरबार- बानेश्वर- मीनभवन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म संचालन हुनेछन्। यस्तै, एउटा बस भने लगनखेल- लैनचौन- बाँसबासी हुँदै बूढानीलकण्ठसम्म संचालन हुनेछ। सबै बसमा…

सम्बन्धित सामग्री

काठमाडौंमा गुड्‌न थाले साझाका विद्युतीय बस

काठमाडौं।बिहीबारदेखि काठमाडौंंमा साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस सञ्चालन भएका छन्।बिहीबार साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो।यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ।अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बसले सेवा थालेका छन्। यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन्।

काठमाडौंको सडकमा साझाले ल्यायो विद्युतीय बस

साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ ।

काठमाडौँको सडकमा अब साझाका विद्युतीय बस

साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि सेवा सुरु भएका हुन् । काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् ।चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको ग्रेडबिलिटी टेस्ट पनि सम्पन्न भइसकेको छ । यस्तै बाँकी ३७ वटा बस पनि आगामी दिनमा डेलिभर हुनेछन् ।साझाले प्रति बस डेढ करोड रुपैयाँमा ४० वटा ९ मिटर लामो यस किसिमका बसको लागि करिब ६१ करोड

आजदेखि साझाको विद्युतीय बस सञ्चालनमा, महिला चालक र सहचालक

साझा यातायातले बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले पहिलो चरणमा ल्याएको तीनवटा विद्युतीय बस आजदेखि सञ्चालनमा ल्याएको हो ।