एमाले केन्द्रीय कमिटि बैठक आजबाट

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटि बैठक आजबाट शुरु हुँदैछ। ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेबाट बैठक शुरु हुने पार्टीको सचिवालयले जनायो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी बैठकमा मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा…

सम्बन्धित सामग्री

विभाजनपछि एमालेकाे पहिलाे केन्द्रीय कमिटी बैठक (तस्बिरहरु)

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलमा सुरु भएको छ। पार्टी विभाजनपछिको पहिलो केन्द्रीय कमिटी बैठक भएकाले यसलाई महत्वका साथ हेरिएको छ। एमालेबाट विद्रोह गरि वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी निर्माण गरेका छन्। उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटि बैठकमा यसअघि […]

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटि बैठक सुरु भएको छ । निधारित समयभन्दा झण्डै डेढ घण्टा ढिलो बैठक सुरु भएको हो । बैठकमा माधवकुमार नेपाल समूह सहभागी छैन ।

सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटि बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। यो बैठकमा एमालेको माधवकुमार नेपाल समूह सहभागी छैन। तर दुवै समूहमा नरहेर एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी छन्।

एमाले महाधिवेशन आयोजक कमिटिको बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी गरेको छ । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको […]