ललितपुरको एकान्तकुना र नख्खु चोक चौबाटो आजदेखि एकतर्फी

ललितपुर एकान्तकुना सडक र नख्खु चोक चौबाटो  आजबाट एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गरी साउन १० गते मंगलबारबाट लागू हुने गरि बिहान ८ बजे देखि साँझ ८ बजेसम्म सडकलाई एकतर्फी बनाइएको जानकारी दिएको छ । नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधन र ललितपुरको भनिमण्डल चोकबाट नख्खु चोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरिएको  छ।बढ्दो सवारी चाप र हुनसक्ने सम्भावित दुर्घटना रोक्न यो सडक एकतर्फी बनाइएको महानगरले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो भोलिदेखि ‘वानवे’

ललितपुर। ललितपुर एकान्तकुना सडक र नख्खुचोक चौबाटो भोलिदेखि एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गरी साउन १० गते (मंगलबार) बिहान ८ बजेदेखिर साँझ ८ बजेसम्म सवारी साधनलाई निषेध गरेको हो । नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधन र ललितपुरको भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरिएको विज्ञप्तिमा उल्लेख […]

ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो भोलिदेखि ‘वान वे’

९ साउन, ललितपुर। ललितपुर महानगरले ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा भोलिदेखि एकतर्फी बनाइएको छ । महानगरले एक विज्ञप्ति जारी गर्दै मंगलबार विहान ८ बजेदेखि साँझ ८ बजेसम्‍म सावरी साधनलाई निषेध गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘… चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९ साल श्रावण १० गते मंगलबारबाट विहान ८ बजेसम्‍म एकतर्फी गरिने व्‍यहोरा जानकारी […]