कस्तो हो नेपालमै उत्पादित क्यान्सरको औषधि ?

काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणमध्येको एक ‘क्यान्सर’को औषधि नेपालमा पनि उत्पादन हुन थालेको छ । नेपाली औषधि उत्पादक कम्पनी टिजिग फार्मा प्रालिले स्पाइनललगायतका क्यान्सरकाे उपचारमा प्रयाेग हुने ती प्रकारका औषधिको उत्पादन तथा वितरण सुरु गरेको हो । औषधि व्यवस्था विभागकाअनुसार टिजिग फार्मा नेपालमा क्यान्सरको औषधि उत्पादनका लागि अनुमति पाउने पहिलो नेपाली...

सम्बन्धित सामग्री

नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको औषधि

सात प्रकारका औषधि नेपालमा प्रयोग, १६ प्रकारका विदेश निर्यातको तयारी  जटिल रोगको रूपमा रहेको क्यान्सरको औषधि नेपालमै उत्पादन गरेर वितरण थालिएको छ । पाँच प्रकारका मोलिक्युल (कच्चा पदार्थ) प्रयोग गरी हाल नेपालमा...

नेपालमै क्यान्सरको औषधि उत्पादन

काठमाडौं : नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ।टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो। टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिए।टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। कम्पनीको उद्योग काभ्रेको बनेपामा रहेको छ। भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब ९एसपिएएल०सँग प्

नेपालमै उत्पादित क्यान्सरको औषधि बजारमा

नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिनुभयो । टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ […]

अवैध क्यान्सरको औषधि विक्री गर्ने युवक पक्राउ

काठमाडौं, २५ भदौ । अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा पक्राउ परेका छन् । अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा काठमाडौं महाराजगंज घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिहरू सहित बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ । बुढानिलकण्ठ गल्फूटार क्षेत्रमा […]

अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा काठमाडौंबाट एक किशोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठका १९ वर्षीय प्रबल भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोप प्रहरीले लगाएको छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि भन्सार […]

अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा गल्फुटारबाट एक जना पक्राउ

२४ भदौ, काठमाडौं । अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ घर भई बुढानीलकण्ठ नगरपालिका–८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । गल्फुटार क्षेत्रमा क्यान्सरको उपचारमा प्रयोग हुने महंगा औषधिहरु ल्याएर अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको […]

अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा किशोर पक्राउ

प्रहरीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा काठमाडौंबाट एक किशोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठका १९ वर्षीय प्रबल भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोप प्रहरीले लगाएको छ ।पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जानकारी दिएको छ । भण्डारीले भारतमा रहेका आफन्तमार्फत ती औषधिहरू मगाई विगत लामो समयदेखि काठमाडौंका विभिन्न औषधि पस

सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै, ३० देखि ५० प्रतिशत सस्तो हुने दावी

अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन शुरू भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन शुरू भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।   नेपालमा क्यान्सरको औषधि उत्पादन शुरू हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताए । उनले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औष...

नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु

काठमाण्डाै - नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो । टिचिङका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरेको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमा बजारमा पुग्ने जानकारी दिनुभयो । कम्पनीले भारतको हैदराबादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्य...