नेपालमै उत्पादित क्यान्सरको औषधि बजारमा

नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिनुभयो । टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ […]

सम्बन्धित सामग्री

नेपालमा उत्पादित क्यान्सरको औषधि भारतमा माग

पछिल्लो चरणमा सन् २०१२ पछि अन्तराष्ट्रिय स्तरमा पत्ता लगाइ उत्पादन सुरु भएको क्यान्सरका ट्याब्लेट औषधिहरु सबै देशहरुले उत्पादन गर्र्ने अनुमति नपाइसकेको स्थितिमा नेपाल तेस्रो विश्वको देश भएकोले प्याटेन्ट राइट शुल्क बिना नै उत्पादन अनुमति पाएको हो।...

नेपालमा उत्पादित क्यान्सरविरुद्धको औषधि भारतमा पनि प्रयोग

काठमाडौं । नेपालमा पहिलो पटक क्यान्सरको औषधि टिजिग फर्मा प्रा.लि.ले उत्पादन गरि स्वदेश तथा विदेशमा सप्लाई गर्ने सफलता हासिल गरेकोछ । नेपालमा उत्पादित औषधि भारतको टाटा मेमोरियलमा उपचार गराईरहेका ३ जनाले नियमित प्रयोग गरि पुन माग गरेसँगै अन्य ५ जनाले औषधि मगाएको टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले जानकारी गराउँनुभयो । विहिवार आयोजित पत्रकार सम्मेलनमा बैद्यले […]

कस्तो हो नेपालमै उत्पादित क्यान्सरको औषधि ?

काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणमध्येको एक ‘क्यान्सर’को औषधि नेपालमा पनि उत्पादन हुन थालेको छ । नेपाली औषधि उत्पादक कम्पनी टिजिग फार्मा प्रालिले स्पाइनललगायतका क्यान्सरकाे उपचारमा प्रयाेग हुने ती प्रकारका औषधिको उत्पादन तथा वितरण सुरु गरेको हो । औषधि व्यवस्था विभागकाअनुसार टिजिग फार्मा नेपालमा क्यान्सरको औषधि उत्पादनका लागि अनुमति पाउने पहिलो नेपाली...

नेपालमा उत्पादन भएको क्यानसरको औषधी बजारमा

नेपालमा उत्पादन भएको क्यान्सर रोगबिरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आएको छ । टिजिग फार्मा  प्रालिबाट उत्पादित एन्टि क्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आउन थालेको हो ।  टिजिगका...