अपराध सूचना केन्द्र स्थापना गर्दै नेपाल प्रहरी

सबै प्रकारका अपराधमा संलग्न व्यक्तिहरूको एकीकृत अभिलेख राख्न नेपाल प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने भएको छ । हाल अन्य निकायले गर्ने अनुसन्धानको तथ्यांक प्रहरीसँग नहुँदा अपराधको अभिलेख प्रणाली बलियो...