काठमाडौं । विशेष अदालत काठमाडौंबाट भ्रष्टाचार गरेकै अभियोगमा दोषी ठहर भएकै दोस्रो दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध ६२ करोड भन्दा बढी भ्रष्टाचार गरेको अर्को मुद्दा दायर भएको छ । आयोगले ६२ करोड १९ लाख १८ हजार ६८४रुपैयाँ विगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर […]