चन्द्र कटुवाल महिनावारी धेरैजसो महिलाको लागि पीडादायी अनुभव हो । यो समयमा महिलाहरूलाई पेट र कम्मरमा दुखाइ हुन्छ । योगले महिलाहरुलाई पीडारहित महिनावारीको अवस्थामा पुग्न मद्दत गर्दछ । पेटसँगै दुखाइ तल्लो ढाड र तिघ्रामा फैलिन सक्छ । यो बेलामा वाकवाकी लाग्ने, टाउको दुख्ने, थकान लाग्ने, कब्जियत र भारी हुने समस्याको सामना गर्नुपर्ने हुन्छ । अत्यधिक […]