१८ कात्तिक, काठमाडौं । तिहारमा चेलीले माइतीका लागि उपहार दिने प्रचलन छ । र, यसका लागि सर्वोत्तम मानिन्छ ढाकाटोपीलाई । ढाकाटोपी नै किन त ? यसको खास अर्थ र महत्व छ । यसलाई पहिरनको पनि उच्च कोटीमा राखिन्छ । हाम्रा पूर्खाहरुले टोपीलाई शिरपोसको उपमा दिँदै यसको महत्वलाई दर्शाए । तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी […]