काठमाडौं । पोषणविद् कविता महर्जनको ‘पोषण व्यवस्थापन र यसको महत्व’ पुस्तक बजारमा आएको छ । मानिसको जीवनमा पोषणको महत्व र यसको वैज्ञानिक विधिमा आधारित रहेर लेखिएको पुस्तकको बिहीबार नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा आयोजित कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ, विकासविद् दीपक चौधरी र लेखक महर्जनले पुस्तक सार्वजनिक गरे । पुस्तक विमोचनपछि बोल्दै डा. […]