एजेन्सी, १८ मंसिर । युपीको लखनउमा मञ्चमा आएकी दुलहीको अचानक मृत्यु भएपछि विवाहको भोज शोकमा परिणत भएको छ । दुलहीको नाम शिवांगी हो र उनी बेहुलालाई माला लगाउन स्टेजमा पुगेकी थिइन् । माला लगाएपछि एक्कासी चक्कर आएपछि उनी लडिन् । त्यसपछि उनलाई तत्काल नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याइयो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । […]