नेताजीका गलामा माला थपिँदै गए, भरिंदै गए, झिकिंदै गए र फ्याँकिंदै गए। पेलिएर पछाडि परेको पुरानो कार्यकर्ताले हेरिरह्यो, दुख गरेर उनिएका मालाहरूको नियति जो निमेषभर पनि नेताजीका गलामा बस्ने सौभाग्य पाइरहेका थिएनन्।...
हे पिर तँ, किन मलाई पिरोल्न आउँछ्स् पल पल यस्तै हो भने पिर तेरो माला लाएर म सहर घुमिदिन्छु अनि भन्छु ल हेर्नुहोस् पिरको माला किन्ने कोही छ पिरको माला? पिर नपरेको को छ? पिर सबैलाई परेको छ परेकै छ र त पिर अनि लाउने छ्न् सबैले पिरको माला मन्दिरमा चढाउनेछ्न् पिरको माला पसलमा बिक्री […]
तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिवन्ध लगाएको छ।
वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।
प्लाष्टिकबाट बनेका माला...
काठमाडौं : `मतदाता सम्मान अभियान´ क्रममा गाउँ घुमिरहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई स्थानीयले कागती र खुर्सानीको माला लगाइदिएका छन्। मेचीनगर ९ लिलावस्तीबासीले शर्मालाई फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन्l
`कसैको नजर नलागोस्´ भनेर कामना गर्नुपर्दा घरमा, गाडीमा या पसलमा कागती र खुर्सानीको माला झुण्ड्याउने चलन छ।…
धरान– धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला असारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। ल्याइएका माला व्यावसायीहरुले धरान–१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा भण्डारण गरेका छन् । हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला […]
दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गरेका छन् । उनीहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको
घोराही– जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बूढा मगरले पनि तिहारका लागि फूलको माला […]
धनकुटा : फेब्रिकको झोला पछिल्लो समय प्लाष्टिकको झोलाको विकल्प बन्दै गएको छ। तर, फेब्रिकका झोला मात्र हैन माला बन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ।धनकुटामा भने फेब्रिकको सुन्दर माला निर्माण गर्ने गरिएको छ। माला भन्ने बित्तिकै हाम्रो दिमागमा फूल तथा कृत्रिम कपडा वा प्लाष्टिकको माला झट्ट याद आउँछ।धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ८ देउरालीका महिलाहरुले सामूहिक रुपमा फेब्रिकको माला निर्माण गर्ने गरेका छन्। स्थानीय लक्ष्मी कार्कीको नेतृत्वमा कल्पना चापागाइँ, बालिका थापा, कमला था
४ भदौ, धनगढी । सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला कञ्चनपुरबाट बरामद गरेको छ । भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डोकेबजारले माला बरामद गरेको हो । दुई किलो बराबरका एक हजार आठ सय ६० वटा माला बरामद गरेर आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको सशस्त्र […]