धनकुटा : फेब्रिकको झोला पछिल्लो समय प्लाष्टिकको झोलाको विकल्प बन्दै गएको छ। तर, फेब्रिकका झोला मात्र हैन माला बन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ।धनकुटामा भने फेब्रिकको सुन्दर माला निर्माण गर्ने गरिएको छ। माला भन्ने बित्तिकै हाम्रो दिमागमा फूल तथा कृत्रिम कपडा वा प्लाष्टिकको माला झट्ट याद आउँछ।धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ८ देउरालीका महिलाहरुले सामूहिक रुपमा फेब्रिकको माला निर्माण गर्ने गरेका छन्। स्थानीय लक्ष्मी कार्कीको नेतृत्वमा कल्पना चापागाइँ, बालिका थापा, कमला था