विश्वनाथ सिम्खाडा, कालिकोट । स्थानीय तहमा निर्वाचित भएपछि स्थानीय स्तरमा सडक निर्माण कार्यलाई प्राथमिकता दिइयो । कालिकोटका लागि सडक नै पहिलो आवश्यकता रहेको पनि थियो । नौओटा स्थानीय तह रहेको कालिकोटमा खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका मात्र कर्णाली राजमार्गसँग जोडिएका थिए । बाँकी सात वटा स्थानीय तह स्थानीय सरकार आउँदासम्म कतै पनि सडक सञ्जालले छोएका […]
The post गहुँ फाँडेर खनेका सडक वर्षौदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.