विदेशबाट पठाएको रकम आइएमई पेमा प्राप्त गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक

डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे  वालेटमा प्राप्त गर्दा  ग्र

सम्बन्धित सामग्री

आईएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकबाट पनि रकम लोड गर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने भएका छन् ।  विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका  साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले  बैंकको मोबाईल...

साइन रेसुंगाको एपबाट आइएमई पेमा पैसा ट्रान्सफ

काठमाडौं– डिजिटल वालेट आइएमई पेमा अब साइन रेसुंगा विकास बैंकका सेवाग्राहीले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङमार्फत् सिधै क्यास लोड गर्न सकिने आइएमई पेले जनाएको छ । सेवाग्राहीलाई विद्युतीय भुक्तानी सहज बनाउने उद्देश्यले बैंक र आइएमई पेबीच सम्झौता भएको छ । आइएमई पेले क्यासलेस समाज निर्माणमा योगदान पुर्‍याउँदै आएको छ ।

आइएमई पेमा बैंक खाता लिंक गर्ने सुविधा

काठमाडौं । आइएमई पेमा कनेक्ट आइपीएसमार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्न सकिने भएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकले आइएमई पेमा आफ्नो बैंक खाता सुरक्षित तवरले लिंक गर्न सक्ने बताइएको छ । यसका लागि ग्राहकले पेमा रहेको लिंक भाया कनेक्ट आइपीएस छनोट गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । यसरी लिंक भइसकेपछि एपमा रकम लोड गर्न तथा खाताबाट सहज भुक्तानी गर्न सकिने बताइएको छ । ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्न यो सेवा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

आइएमई पेमा आयो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’

‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ । यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् । यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने छ । उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको […]

एनएमबि मोबाइल बैंकिङबाट आइएमई पेमा पैसा लोड गर्ने सुविधा

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेमा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौतास्वरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सकिनेछ । ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा […]

आइएमई पेमा हवाई टिकटको रिफन्डेबल फिचर

काठमाडौं । आइएमई पेले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचरअन्तर्गत अब विभिन्न राष्ट्रिय उडानको टिकटलाई  रिफन्डेबल टिकटमा परिवर्तन गर्न सकिने भएको छ । पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरमा एयरलाइन्स कम्पनी जोडिन थालेको कम्पनीले जानकारी दिएको छ । यसै क्रममा पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकट अब ग्राहकले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने बताइएको छ । ग्राहकले पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नुका साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूरा मूल्य रिफन्ड पनि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

रेमिटमार्फत पठाएको रेमिट्यान्स आइएमई पेमा

काठमाडौं । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत विदेशबाट रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै पेबाट प्राप्त गर्न सक्नेछन् । विदेशमा रहेका व्यक्तिले रेमिटको साझेदारमार्फत नेपालमा पठाएको रकम सजिलैसँग पेमा प्राप्त गर्न सकिने भएको हो । आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पेमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्छन् । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा उपलब्ध गराइएको छ ।

आइएमई पेमा थपियो नयाँ फिचर

काठमाडौं । आइएमई पेको वालेटमा नयाँ फिचर थपिएको छ । आइएमई पे एपमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताले पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भएको छ । यसबाट सेवाग्राहीले थप सुविधा लिन सक्ने र कम्पनीसँगको विश्वास अझै बढ्ने कम्पनीको अपेक्षा छ । आइएमई पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक प्रडक्ट हो । आइएमई पे ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ । यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन् । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

आइएमई पेमा एभरेष्ट बैंकको खाता लिंक हुने

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंक लिमिटेडबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ । उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका...

‘आइएमई पे’मा एभरेष्ट बैंकको खाता लिंक गर्न मिल्ने

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको छ । दुई कम्पनीबीचको सम्झौतापछि आईएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको हो ।डिजिटल सहजताको निम्ति गरेको यस सम्झौतापछि उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गर्न सक्नेछन् । हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन् ।आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधा अनुसार एभ