यु–१९ राष्ट्रिय महिला क्रिकेट- च्याम्पियन गण्डकीका खेलाडी पुरस्कार रकम कुर्दै

विजय नेपाली, पोखरागण्डकी प्रदेश सरकार अर्थमन्त्रालयले गत चैत १३ गते गण्डकी यु–१९ महिला टोलीलाई सम्मान ग¥यो । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको भन्दै अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले सम्मान गरेका थिए । त्यतिबेला खेलकुद मन्त्रालयले गर्नुपर्ने सम्मान हतारिदैँ अर्थमन्त्रालयले गरेको भन्दै खेलकुद मन्त्रालयले भित्रभित्रै आलोचना समेत ग¥यो । सम्मानसंगै अर्थमन्त्री बरालले विजेता […]

सम्बन्धित सामग्री

महिला क्रिकेट खेलाडीको मासिक तलब ५० हजार

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडीको ग्रेड निर्धारण गरी मासिक तलब तोकेको छ । क्यानले चार वर्गमा विभाजन गरी खेलाडीहरुको तलब तोकेको हो । सोमबार बसेको क्यान कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीहरुको ग्रेड निर्धारण गरेर यसअघिको रकममा निकै वृद्धि गरी मासिक तलब तोकेको हो । क्यान बैठकले राष्ट्रिय महिला टोलीका खेलाडी …

राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी पार्टनरमा माई पे

४ जेठ, काठमाडौं । माई पे नेपाली महिला क्रिकेट टिमको आधिकारिक जर्सी पार्टनर बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टिमको जर्सी पार्टनरको रुपमा बिहीकार माई पेसँग सम्झौता गरेको हो । यही मे २९ बाट जुन ४ सम्म मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि जर्सी प्रायोजन गरेको नेपाल क्रिकेट संघ क्यानले […]

राष्ट्रिय महिला क्रिकेट टोली नेपाल फर्कियो

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली नेपाल आइपुगेको छ । मलेसियाको क्वाललम्पुरमा भएको एसीसी महिला टी–ट्वान्टी प्रतियोगितामा सेमिफाइनल पुगेको नेपाली टोली सोमबार बिहान नेपाल आइपुगेको हो । वर्षाका कारण युएईसँगको सेमिफाइनल प्रभावित भएसँगै नेपालको प्रतियोगिताको यात्रा समाप्त भएको हो । मलेसियालाई पराजित गर्दै समुह विजेता बनेको युएईले फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको फाइनलमा […]

एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई

मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले विदाई कार्यक्रम आयोजना गरेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, क्यानका महाप्रबन्धक ब्रितान्त खनाल, केल्मीका निर्देशक प्रदीप न्यौपाने उपस्थित थिए ।

राष्ट्रिय महिला क्रिकेट टाेलीले त्रिवि मैदानमा युगान्डासँग टी–२० शृङ्खला खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले अफ्रिकी देश युगान्डासँग पाँच खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ । शृङ्खला जेठ २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।  नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार पहिलो खेल जेठ २ गते, दोस्रो खेल जेठ ३ गते, तेस्रो खेल ५ गते, चौथो खेल ६ गते र पाँचौँ तथा अन्तिम खेल जेठ ७ गते हुनेछ । शृङ्खलाका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा २२ जना खेलाडीको नाम पनि तय गरेको छ । टोलीमा रुबिनासँगै सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, सरि...

राष्ट्रिय महिला क्रिकेट चैत पहिलो हप्ता

यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश, गण्डकी प्रदेश र प्रदेश नं १ को सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको […]

महिला क्रिकेट टोलीकी उपकप्तान सीताले 'फेयर ब्रेक इन्भिटेस्नल' खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले हङकङमा हुन लागेको महिला क्रिकेट प्रतियोगिता...

अग्नि परिक्षामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली

काठमाडौं, ११ मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले भोली (आईतबार) युएई सँग प्रतिस्पर्धा गर्दैछ । भोलीको खेल नेपालको लागि निकै महत्वपुर्ण रहेको छ । यस खेललाई नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको अग्नि परिक्षाको रुपमा समेत हेरिएको छ । ग्लोबल छनोटमा स्थान बनाउन नेपालले भोलीको खेल जितेर मात्र पुग्नेछैन् नेट रनरेटमा […]

राष्ट्रिय महिला क्रिकेट टोलीले २३ महिनापछि खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ। आइसिसी वुमन्स टि२० एसिया छनोटको तयारीस्वरुप नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टि२० आई सिरिज खेल्न लागेको हो । पहिलो खेल मंगलबार दोहामा वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा […]