काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका छन् । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सरकारले पुरस्कारको घोषणा गरेपनि अझै दिन नसकेको भन्दै आलोचना भईरहेका बेला उहाँले आगामी आर्थिक वर्षको बजेटमा सोको व्यवस्था गरिएको बताएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको […]