सोनियासँग माफी माग्दै राजस्थानका मुख्यमन्त्रीले भने-काँग्रेस अध्यक्षमा चुनाव लड्दिन !

काठमाडौँ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । उनले बिहीबार काँग्रेसकी अन्तरिम अध्यक्ष सोनियाँ गान्धीसँग करिव डेढ घण्टा कुराकानी गरेका थिए । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू मुख्यमन्त्री पदमै रहन चाहेको भनेर देशभर आफू अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेको सन्देश गएको भन्दै दुःख व्यक्त गरे । हालै […]

सम्बन्धित सामग्री

चितवनको सडकमा घण्टीको चित्र बनाएकामा रास्वपाले माग्यो माफी

१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर महानगरपालिका–२६ को कालोपत्रे सडकमा समर्थकले घण्टीको चित्र चिह्न बनाएकामा माफी मागेको छ । बुधबार एक विज्ञप्ति जारी गरी महामन्त्री डा. मुकुल ढकालले सार्वजनिक सडकमा पार्टीको चुनाव चिह्न बनाउँदा परेको असप्रति क्षमा मागेका हुन् । ‘…हाम्रो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौं’ उनले […]

रेशम चौधरी पुन: चुनाव लड्न पाउँछन्? - BBC News नेपाली

टीकापुर घटनामा तीन वटै अदालतबाट दोषी ठहर भए पनि राष्ट्रपतिबाट "पूर्ण माफी" पाएका रेशम चौधरीको २०८४ को चुनाव लड्ने इच्छाअगाडि केही व्यवधान छन् कि छैनन्?

नमूना मतपत्रमा बेरेर रकम बाँडेका कांग्रेस उम्मेदवारले मागे माफी

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको भेटाएपछि स्थानीयले माफी मगाएका छन् । मालारानीमा नेपाली कांग्रेसकी नेतृ शान्ता खनालले आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाँड्न थालेको अवस्थामा रंगेहात फेला पारेपछि निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएका हुन्। मालारानी–३ को खनदहमा खनाल फेन्सी स्टोरका संचालकसमेत रहेकी शान्ताले […]

माफी नमागेसम्म एमालेसँग तालमेल हुँदैन : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले माओवादी एक्लै चुनाव लड्दा पनि अहिले २ सयभन्दा बढी स्थानीय तहमा जित्ने हैसियतमा रहेको बताएका छन् । अहिले सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा त्यो संख्या अझ बढ्ने उनको भनाइ छ । ‘२ सय स्थानमा एक्लै नै जित्ने अवस्था छ । त्यो बाहेक गठबन्धनमा ७५३ पालिकाबाट विगतको भन्दा राम्रो गर्छौं’, नेता पुनको भनाइ छ ।स्थानीय तह निर्वाचनको तयारी, गठबन्धनमा हुने तालमेलको मोडालिटी, एमालेसँगको छलफललगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले

ट्रम्पले गरे फेरि राष्ट्रपति निर्वाचन लड्न सक्ने संकेत

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न सकने संकेत गरेका छन् ।  आफूले उक्त निर्वाचन जितेमा पोहोर साल क्यापिटोल हिलमा भएको हिंसाका आरोपितहरूलाई माफी गरिदिने उनको कथन छ ।  टेक्ससमा शनिवार आयोजित सभामा उनले संसद् भवनमा आक्रमण गर्नेहरूसँग उचित व्यवहार गर्ने र क्षमा दिनुपर्नेलाई दिने बताए ।  स्पष्ट रूपमा आफूले चुनाव लड्ने नभने पनि ट्रम्पले बेलाबेलामा त्यसको संकेत दिने गरेका छन् ।  पोहोर साल ट्रम्पका समर्थकहरूले संसद् भवनमा आक्रमण गर्दै बाइडनको जीतलाई ...