चितवनको सडकमा घण्टीको चित्र बनाएकामा रास्वपाले माग्यो माफी

१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर महानगरपालिका–२६ को कालोपत्रे सडकमा समर्थकले घण्टीको चित्र चिह्न बनाएकामा माफी मागेको छ । बुधबार एक विज्ञप्ति जारी गरी महामन्त्री डा. मुकुल ढकालले सार्वजनिक सडकमा पार्टीको चुनाव चिह्न बनाउँदा परेको असप्रति क्षमा मागेका हुन् । ‘…हाम्रो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौं’ उनले […]

सम्बन्धित सामग्री

अमेजनले माफी मागोसः बाबा रामदेव

अमेजनको वेबसाइटमा हिन्दु देवताको चित्र भएको ट्वाइलेट कभर, जुत्ता तथा डोरम्याट जस्ता बस्नु बिक्री भएकोमा अमेजनको निन्दा भइरहेको छ । यो विषयमा अमेजनले माफी माग्नु पर्न पतंजलीका संस्थापक बाबा रामदेवले बताएका छन् । रामदेवले ट्वीट गरेर प्रस्न सोधेका छन्,“कि सधै हिन्दु देवी देवताको मात्रै अपमान हुन्छ ?”